चलचित्र ‘छक्कापञ्जा ३’मा धुर्मुस नदेखिने भएका छन्। दीपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्रको युनिट आजबाट फ्लोरमा गएको छ। चलचित्रमा दीपक र दिपिका बाहेक जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
‘छक्कापञ्जा ३’मा अटाएनन् धुर्मुस (भिडियो)






