पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै Posted on March 2, 2018 by London Nepal News काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन अब्बासी सोमबार नेपाल आउन लागेका हुन् ।
Slider News Uncategorized ग्याँस बुलेट त्रिशुली नदीमा पल्टिदाँ चालकको मृत्यु London Nepal News April 27, 2018 0 धादिङ। गधादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै चालक ३६ वर्षीय सुरेन्द्र सिंहको त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ मृत्यु भएको छ । […]
Featured News Slider News यु.के. समाचार बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च London Nepal News December 16, 2021 0 लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो […]
Slider News नेपाल समाचार यु.के. समाचार बेलायतमा भब्य बन्यो गुल्मेली भेला (फोटोफिचर)[भिडियो सहित] London Nepal News August 6, 2018 0 लण्डन । गुल्मी जिल्ला समाज यूकेको १२ औं वार्षिक भेला आइतबार भव्य रुपमा सम्पन्न भएको छ । गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै […]