बेलायती कविको निवासमा ‘भाया साक्रा’

लन्डन, रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘भाया साक्रा’ लेखक आफैंले सार्वजनिक  गरे । सन् १७९५ मा जन्मेका कवि किट्सको निवासलाई ‘सिटी अफ लन्डन’ले  म्युजियमको रुपमा संचालनमा ल्याएको छ ।