गुल्मीको दुईको प्रदेश सभा ‘ख’ मा माओवादीका पन्थी विजयी

गुल्मी- गुल्मीको क्षेत्र नं २ को ‘२’ प्रदेशमा माओवादीका दिनेश पन्थी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका छन्द बहादुर पहराईलाई ९ हजार, ५ सय, ६४ मत अन्तरले पराजित गरेका हुन् ।

वाम गठबन्धनको तर्फबाट माओवादीका पन्थीले १७ हजार, ६सय, १ मत प्राप्त गरेका थिए । माओवादीका पन्थीले काँग्रेसका पहराईलाई ८ हजार ३७ को मत अन्तरले माओवादीका पन्थी विजय भएका हुन् ।

निर्वाचन अधिकृत कमलराज गौतमले पन्थीलाई विजयी भएको घोषणा गरेका हुन् । लामो समयवाम राजनीतिमा सक्रिय पन्थी आफु विजयी वनेपछि सवैलाई धन्यवाद दिँदै जनताको सेवामा सधै समर्पित हुने बताएका छन् ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको गुल्मीमा पछिल्लो मत परिणाम अनुसार सवै क्षेत्रमा वाम गठबन्धनले नै अग्रता लिएका छन् ।