कालिकोट- कालिकोटबाट प्रतिनिध सभामा वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका २१११२ मतका साथ विजयी भएका छन् ।
रावतले उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई ४७०५ मतको फराकिलो अन्तरले पछि पार्दै जीत हात पारेका हुन् ।






