नेपाली सामाजिक सञ्जाल सगुनको सेयर बिक्री बन्द (विज्ञप्तीको पूर्णपाठसहित)

लन्डन– नेपाली सामाजिक सञ्जाल सगुनको सेयर बिक्री बन्द गरिएको छ ।

सगुन इंकका संस्थापक गोविन्द गिरीले प्रेस विज्ञप्ती जारी गर्दै फेब्रुअरी ९ देखि सर्वसाधारणका लागि जारी गरिएको पहिलो चरणको स्वामित्व शेयर बिक्री कार्यक्रम बन्द गरिएको जानकारी दिए ।

पहिलो चरणमा ६१ देशका ३,४४६ जना लगानीकर्ताहरुबाट ३,१०६,६४५ अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जाहेर भएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको पूर्णपाठ

sagoon1