तमुधि लण्डन इकाइले आज जनबरी १७ तारिक शनिबार ग्रीनफोर्ड टाउनहल स्थित ल्होछार धुमधामसंग मनाएको छ । दिउंसो लामा गुरु बाट पुजाआजा भएपछि सांझबाट सांस्कृतिक कार्यक्रमसहित औपचारिक कार्यक्रम गरिएको हो,कार्यक्रममा एनआरएन यूकेका पूर्व अध्यक्षद्धय महन्त श्रेष्ठ, डमर घले , हन्स्लो काउन्सिलका उपमेयर बिष्णु गुरुग, तमुधी यूकेका उपाध्यक्ष ज्ञाम गुरुगं, स्थानिय मेयर, तमुधिका बिभिन्न शाखाका प्रतिनिधीहरुको ब्यापक उपस्थिती थियो । कार्यक्रम शाखाका अध्यक्ष डेबिड गुरुगंको अध्यक्षतामा भएको थियो, कार्यक्रमको भिडियो सहित : http://













तमुधि लण्डन इकाइको ल्होछार कार्यक्रम धुमधाम ले संम्पन्न :






