जापान । २ भदौ , नेपाली कांगरेसको भातृसंघ नेपाली जनसम्पर्क समिती जापान को छैटौ अधीबेसनले यतीबेला जापानका काँग्रेसहरुलाई तताएको छ। अधिबेसन को पहिलो चरण बिधान सभा सम्पन्न भैसकेपछी स्पस्ट २ वटा प्यानल छुट्टीएर आफ्नो चुनाबी प्रतीस्प्रधामा लागेका छन्।
सभापती,महामन्त्री,कोषाध्यक्ष सहित ३ जना जनजाती कोटा र ३ जना महिला कोटा २० जना खुल्ला तर्फबाट कुल २९ पदका लागि हुने चुनाब मा २ वटा प्यानल बनाएर ५८ जना चुनाब लड्ने तयारी गरिरहेका छन्। चुनाबी मैदान मा रहेको डिपी कंडेल प्यानल यतीबेला बलियो देखीएको छ। आफ्नो प्यानल कुनै गुट नभएर संयुक्त र समाबेशी भएको सभापती का उमेदवार कंडेल ले बताएका छन। कंडेल लाई कान्तो क्षेत्रीय सभापती यदुराम सापकोटा ले सम्रथन गर्ने बताईएको छ।
त्यस्तै कान्साई संयोजक हरिप्रसाद कंडेल डिपी प्यानल बाटै केन्द्रिय सदस्य मा उमेदवारी दर्ता गराएका छन। उता नागोया क्षेत्रीय सभापती पुर्षोतम ,ढकाल,र सचिब आरती गौडेल ,हिरोसिमा क्षेत्रका सभापती नन्दलाल गैरे ले पनि खुलेरै कंडेल समुहलाई समर्थन गरेका छन्। कान्तो क्षेत्र कै सचिब बिमान सिङ तामाङ पनि कंडेल प्यानल लाई समर्थन हुने बताउछन।
अन्तत चुनाब नै हुने स्थीती आएपछी कुनै न कुनै समुहलाई सम्रथन गर्नै पर्ने हुन्छ ,काँगरेस २ वटा हुदा पनि एउटै रहेको जनसम्पर्क समिती लाई अहिले का सभापती ले गुट मा बिभाजीत गरेकोूभन्दै कान्तो सभापती यदुराम सापकोटा ले गुट को हैन निष्ठा र ईमान्दारीता को राजनिती गरेर मतदाता को मन जित्न आग्रह गरेका छन्।
कंडेल प्यानल को टोली यतीबेला ओसाका,नागेया,फुकुवका ,हिरोसिमा क्षेत्र मा भेटघाट सकेर टोली टोकीयो आउदै छ। आज बाट टोली ले टोकीयो र टोकीयो आसपास का क्षेत्र मा भेटघाट गर्नेछ। चुनाब को दिन नजिकीदै गर्दा कसले चुनाब जित्छ भनेर अड्कल गर्न थालेका छन्।
ठुलो समर्थन का बिच मा डिपी कंडेल को उमेदवारी परेको छ डिपी कंडेल को समुह कुनै गुट नभएर सबै जापान मा रहेका काँगरेस हरुको प्यानल जुन प्यानल मा पौडेल,देउबा,सिटौला,सबै पक्षीय उमेदवार र मतदाता रहेको ले जित सुनिश्चीत जस्तै देखीएको छ।
२.महामन्त्री-रामजङ्ग कार्की
३.कोषाध्यक्ष-बाबुराम सापकोटा
४.सदस्य-राजेन्द्र जमरकट्टेल
५.सदस्य-पुष्करजङ्ग थापा
६.सदस्य-पेम्वा लामा
७.सदस्य-प्रेम प्रसाद कडेल
८.सदस्य-हरि प्रसाद कंडेल
९.सदस्य-ध्रुव कुमार थापा
१०.सदस्य-जिवन खड्का
११.सदस्य-लक्ष्मण थापा
१२.सदस्य-उल्लास पाण्डे
१३.सदस्य-कृष्ण गैरे
१४.सदस्य-बद्रि पौडेल
१५.सदस्य-शुसिल पौडेल
१६.सदस्य-भिमलाल गैरे
१७.सदस्य-अशोक शर्मा (गोपाल)
१८.सदस्य-लक्ष्मण बाँनिया
१९.सदस्य-सुजन खड्का
२०.सदस्य-कृपन दाहाल
२१.सदस्य-राजन कुमार गिरी
२२. नविन सागर सापकोटा
२३.सदस्य-राम बहादुर कार्की
जनजाति तर्फ
१)सदस्य-दिपक बुर्जा मगर
२)सदस्य-मेख बहादुर लामा
३)सदस्य-मिनराशी गुरुङ
महिला तर्फ
२७.सदस्य-साधना घिमिरे
२८.सदस्य-शुष्मा लामा वाईवा
२९.सदस्य-गितादेवि कंडेल






