लन्डन,
बिगत वर्षका तिजमा जस्तै यस वर्षको तिजमा पनि गायिका मञ्जु पौडेलले तिज पर्वलाई मध्य नजर राखेर “खैत बाबा बुझेको कुरा बरिलै” तिज गित सार्बजनिक भएको छ ।
तिजको अबसरमा नारिका बेदनाहरुले भरिएका गाउने गितको झल्को दिलाउदै, लगाउन मन लागेका कपडा टिकी, गाजल, चुरा बाबा आमाले नल्याइदिदा भाउजूका लगाएर हिडेकै कुराहरु सहित गायिका मञ्जु पौडेलको एकल स्वर रहेको गितमा चर्चित गितकार एकनारायण भण्डारीको लय शब्द रहेको छ।






