काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय गठवन्धनको आन्दोलनको समर्थन गरेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईले विज्ञप्ति जारी गरेको पहिचान र अधिकारको सवालमा मधेसी र जनजाति समुदायले उठाएका मागहरु जायज भएको बताएका छन् ।
आन्दानेलनरत समुदायको जायज मागप्रति नयाँ शक्ति नेपाल समर्थन गर्छ, साथै उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गरेको छ ।’






