जापानको कुमामोतोमा शुक्रबार राति ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको क्षति आउन सकेको छैन । बिहीबारमात्रै यहाँ ६.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ९ जनाको मृत्यु भएको थियो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
लन्डन– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल यूकेले शनिबार विविध लोक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम कार्यक्रममा नेपाली […]
नयाँ दिल्ली– बलिउड सुपरस्टार सलमान खान ब्रिटिश पार्लियामेन्ट हाउसबाट ‘ग्लोबल डाइवर्सिटी अवार्ड २०१७’ बाट सम्मानित भएका छन्। सलमानलाई स्टार अभिनेता र निर्माताको रुपमा भारतीय फिल्म […]
लन्डन। अल्डरसटको काउन्सिलरका लागि आउँदो वर्ष हुने निर्वाचनको लागि रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे कञ्जरभेटिभ पार्टीको उम्मेदवार चयन भएका छन् । पार्टीको आन्तरिक […]