काठमाडौं- नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यका लागि शुक्रबार बिहानसम्मको मतगणनामा खुमबहादुर खड्काको अग्रता कायमै छ । ४ सय मत गणना गर्दा खुमबहादुर खड्का २४२ मत ल्याएर अग्रस्थानमा रहेका छन्। मतगणना जारी छ ।
भारतले क्षमा माग्ने वातावरण सिर्जना गर्न सरकारसँग माग काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकमा कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द […]
काठमाडौँ, ९ असार । आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल प्रालिको रोक्का भएको ग्यास खरिद अनुमति(पिडिओ) फुकुवा गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मन्त्रालयको आजको […]
ताप्लेजुङ, १४ भदौ । संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दका कारण सोमबार विहानैदेखि पूर्वको जनजीवन प्रभावित बनेको छ । अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश […]