मानवअधिकार दिवस

६६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित एउटा कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा ।