अव सकियाे तेल, भारतबाट नअाए टीकाअघि कार र मोटरसाइकलले तेल नपाउने

काठमाण्डाै २६ असाेज । अत्यावस्यक सवारी साधनलार्इ बाहेक  काठमाण्डाैमा स्टक रहेकाे तेल सकिएकाे छ । मंगलबार नीजि सवारी साधनलार्इ तेल बाँडेपछि अत्यावस्यक कामकाे लागि बाहेक स्टक रहेकाे […]

मंगलबार उपत्यकास्थित सबै पेट्रोल पम्पहरुबाट तेल पाइने

काठमाडौं २४ असोज । उपत्यका स्थित सबै पेट्रोल पम्पहरुबाट आगामी असोज २६ गते मंगलबार इन्धन बिक्रि बितरण गरीने भएको छ । गृह मन्त्रालय, बाणिज्य तथा आपूर्ति […]

दसैंअघि नीजि सवारीले एक दिन इन्धन पाउने

काठमाण्डौ २२ असोज । सरकारले दसैंअघि निजी सवारी साधनले एक दिन इन्धन दिने भएकाे छ । गृह मन्त्रालय, वाणिज्य, तीनवटै सुरक्षा निकाय, आयल निगम र […]

जहाजबाट इन्धन ल्याउन भारतको सुझाव

 काठमाडौं – अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रुपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ । वाणिज्य तथा […]

सीमामा रोक्यो भारतले तेल बोकेका ट्याङ्कर

काठमाडौं, ५ असोज  ।  नेपालमा नयाँ संविधान निर्माण प्रक्रियाबाट असन्तुष्ट बनेको भारतले सुरक्षाको कारण देखाउँदैं सीमा क्षेत्रमा तेल बोकेका  ट्यांकरहरु नेपाल भित्रनबाट  रोकेको छ । […]