लण्डन । एसेक्सको वेल्थम अबेमा भएको भयानक दुर्घटनामा परी तीन जनाको मउत्ष्ु भएको छ भने एक जना घाइते भएका छन् । लरी, मिनीबस र एउटा […]
Category: यु.के. समाचार
Prabashi News
बेलायतमा एनआरएनए र पत्रकारको नेतृत्वमा पुगेका गुल्मेलीलाई समाजले गर्यो भब्य स्वागत
लन्डन । गुल्मी जिल्ला समाज यूकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेमा नवनिर्वाचित गुल्मेली पदाधिकारीहरुलाई सम्मान गरेको छ । […]
ओखलढुंगा जिल्ला समाज यूकेको अध्यक्षमा नारायण गुरुङ, अरु पदमा को को आए ?
लण्डन । ओखलढुंगा जिल्ला घर भई बेलायत बस्दै आएका नेपालीहरुको संस्था ओखलढुंगा जिल्ला समाज यूकेको नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको आइतवार लण्डनस्थित फेल्थामको […]
बेलायतमा नेपाली मेलाको तयारी यस्तो छ तमुधिं यूकेले गर्यो पत्रकार सम्मेलन
लण्डन । तमुधिं यूकेको आयोजनामा अगस्ट २९ गते आइतबार हुने १२ औं नेपाली मेलाको तयारीको विषयमा आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । बेलायतकै […]
एनआरएनए युरोप उपसंयोजकमा पोर्चुगलबाट भिम केसीले गरे उम्मेद्वारी घोषणा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को यहि अक्टोबर २३ देखि २५ मा हुने अन्तरािष्ट्रय समन्वय समिति (आईसीसी)को निर्वाचनमा पोर्चुगलबाट भिम केसी (कमल)ले युरोप उपसंयोजकमा उम्मेदवारी […]






