गौरी जोशीले गरे एनआरएनए केन्द्रिय महासचिवमा उम्मेदवारी घोषणा,सेवामै निरन्तर सक्रिय रहने जोशीको प्रतिबद्धता

लन्डन। गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका वर्तमान महा-सचिव गौरीराज जोशीले २०२३ -२५ कार्यकालका लागि फेरी महासचिव पदमै उम्मेदवारी दिने  घोषणा गरेका छन्। संसारभरका गैरआवासीय अभियन्ताहरूले […]

बेलायत आउँदै गायक प्रकाश सपूत,२५ अगस्ट एम्पायरमा एकल साँझको ब्यापक तयारी

लन्डन।नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक प्रकाश सपूत बेलायत आउने भएका छन्।तारा गर्बुजा, अनिल मल्ल, मनोज र […]

लन्डन आइपुगे वरिष्ठ संस्कृतिकर्मी गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ,सोंपाल समाज यूकेले गर्यो भब्य स्वागत (भिडियो सहित)

लन्डन । सोंपाल समाज यूकेको निमन्त्रणामा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङ बेलायत आइपुगेका छन् । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिका सल्लाहकारसमेत […]

एनआरएनए प्रवक्ता सोम सापकोटाले गरे उप-महासचिव पदमा उम्मेदवारी घोषणा

लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको प्रवक्ता सोम सापकोटाले केन्द्रीय उप-महासचिव पदका लागि उम्मेदवारी […]

लण्डन आई पुगे लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ पहिलो शो २० अगस्टमा !

लन्डन । नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु […]