लन्डन । बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले आज बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह को बैठकमा सहभागिता जनाएका छन्। उक्त बैठकमा बेलायतको विदेश, […]
Category: यु.के. समाचार
Prabashi News
लेस्टरमा मैनबत्ती बालेर नेपालका बाढीपीडितप्रति शोक श्रद्धाञ्जली सभा
लेस्टर, नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको लेस्टर शहरमा दीप प्रज्वलन (क्यान्डल लाइट भिजिल) सहित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। […]
एसियन महिला एसोसिएसन (AMA) ले तीज कार्यक्रम रद्द गर्दै नेपाल बाढीपीडितका लागि २ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने
लण्डन – एसियन महिला एसोसिएसन (AMA) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै आगामी तीज उत्सव कार्यक्रम रद्द गरेको छ। संस्थाले बाढीका कारण […]
लन्डनको गोल्डेन सिपमा बाढीपीडित सहयोगार्थ संकलित ५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
लन्डन-लन्डनस्थित गोल्डेन सिप रेस्टुरेन्टमा नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ आयोजित विशेष च्यारिटी डिनर नाइट कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार साँझ सम्पन्न कार्यक्रममा […]
अल्डरसटमा बाढीपीडित र प्रभावित परिवारको सम्झनामा शोकसभा तथा दीप प्रज्वलन -प्रवासीको आँसु र पीडा (तस्बिरमा)
लन्डन । रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित परिवारको सम्झनामा बेलायतको अल्डरसटमा एनआरएनए यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको संयुक्त आयोजनामा श्रद्धाञ्जली […]






