एनआरएन यूकेको टोलीद्वारा पूर्वसभामुख नेम्वाङसँग भेट

जेनी भट्टराई – काठमाडौं– नागरिकतामा दबाब दिन आइतबार नेपाल आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत […]

निर्मला पन्तका बुबाआमालाई बालुवाटरमा के आश्वासन दिए प्रधानमन्त्रीले ?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग […]

बेलायतका पत्रकारसँग नेपालबाट आएका पत्रकारहरुको अन्तरक्रिया

लण्डन । नेपालबाट बेलायत भ्रमणमा आएका पत्रकारहरुसित युकेमा कार्यरत पत्रकारहरुले अन्तरक्रिया गरेका छन् । कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) […]

नागरिकतामा दबाब दिन काठमाडौं आइपुग्यो एनआरएन यूकेको टोली

रमेश पोखरेल/जेनी भट्टराई काठमाडौं– नागरिकतामा दबाब दिन गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूकेको एक टोली काठमाडौं आइपुगेको छ । कतार एयरलाइन्सबाट आएको टोली आइतबार साँझ त्रिभूवन […]

खुला बन्यो गोप्य विधेयक

काठमाडौं- सार्वजनिक पदमा रहेको व्यक्तिले मात्र नभइ समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्ने भएको छ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको […]