हालसम्म ७६ हजार ९६७ नेपालीको उद्धार गरी स्वदेश ल्याइयो

काठमाडाैँ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) […]

वस्ती सारिदिन भन्दा कसैले सुनेनन, बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

पोखरा — पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि दुर्गा लुइँटेल झसंग भए । एकछिनसम्म केही मेसो पाएनन् । ‘बचाऊ, बचाऊ’ भन्दै चलेको रुवाबासी बाहिरैसम्म […]

भेटियो ११ नम्बर सीमास्तम्भ

काठमाडौँ । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । […]

अब एसिड आक्रमण गर्नेलाई कडा सजाय हुने, यस्तो आउँदैछ कानुन

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने […]

डेढ लाख जनताले काठमाडौँ छाडे, यस्तो छ कारण

काठमाडौँ । सिन्धुलीका कश्यप कार्की (नाम परिवर्तन) काठमाडौँको एउटा भेहिकल (गाडी भाडामा दिने कम्पनी)मा काम गर्थे । नयाँ बानेश्वरमा कोठा लिएर भाइबहिनीलाई पनि यतै पढाएका […]