धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई प्रहरी हिरासतमा

धनगढी। धनगढीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी हिरासतमा परेका छन्। प्रहरी हवल्दार होमबहादुर माल र जवान भरत बुढालाई हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान […]

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको […]

मौसममा खराबी भएपछि आन्तरिक हवाई उडान प्रभावित,भरियो विमानस्थल

काठमाडौं। हुस्सु र हिमपातका कारण मौसममा खराबी भएपछि आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन् । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको विमानस्थलले […]

बुद्ध एयरको जहाजभित्रै आकाशमा बेहोस भइन् महिला यात्रु

काठमाडौं । बुद्ध एयरको जहाजमा एक जना महिला यात्रु बेहोस भएकी छिन् । बिहीबार बिहान करीव ७ बजेर ४५ मिनटमा काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको […]

ट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्। अनेरास्ववियु संगठनका विद्यार्थीले बिहिबार काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। […]