रुसका राष्ट्रपतिले आफ्नो तलव दश प्रतिशत घटाए

  मस्को, २३ फागुन /एएफपी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पारिश्रमिक १० प्रतिशतले कटौती गर्ने र अन्य अनेकौँ उच्च अधिकारीको पनि आयमा कटौती गर्ने घोषणा […]

भारतीय नेता मुलायम सिंह यादवलार्इ स्वाइन फ्लु

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवलार्इ स्वाइन फ्लु भएको छ । उनलार्इ उपचारका लागि हरियाणाको गुड़गाउँस्थित निजी अस्पताल मेदान्ता मेडिसिटीमा भर्ना गरिएको छ […]

सिआईएको पुनर्संरचना गरिने

साइबर आक्रमणको खतरा सामना गर्ने उद्देश्यसहित अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआईएले संगठनमा आमुल पुनर्संरचना गर्ने घोषणा गरेको छ । व्यवस्थापकहरुमाथि अझ बढी जिम्मेवारी थप्ने र […]

आईएसविरुद्ध कारबाही जारी

इराकको सरकारी फौजले लडाकु संगठन इस्लामिक स्टेट आईएसले कब्जा गरेका भुभाग फिर्ता लिन चलाएको अभियानमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ । सरकारी फौजले […]

बलात्कारीको कुटेर हत्या

बलात्कार आरोपमा जेलमा रहेका एक व्यक्तिलाई भारतको नागाल्याण्डमा स्थानीयले कुटेर हत्या गरेका छन् । स्थानीयको भिडले असामका व्यापारी फरिद खानलाई दिमापुर जेलबाट बाहिर निकालेर हत्या […]