मधेस आन्दोलनको समर्थनमा दिल्लीमा प्रदर्शन

काठमाडौं,  १६ भदौ । नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका […]

वीरगन्जमा ४ र कलैयामा १ जनाको मृत्यु

वीरगन्ज, भदौ १५ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जना र बाराको कलैयामा १ जनाको मृत्यु […]

कफ्यु उल्लंघन भएपछि वीरगन्ज तनावग्रस्त

वीरगन्ज, १५ भदौ । प्रदर्शनकारी र प्रहरीबीच आज बिहानदेखि पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन बिहानैदेखि त्रसित बनेको छ । वीरगन्जको विभिन्न ठाउमा भइरहेको प्रदर्शनका […]

वीरगन्जमा निषेधाज्ञा, प्रहरीलाई गोली हान्ने अधिकार

वीरगन्ज, १४ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा आज अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको आज […]

वीरगन्जमा झडप, २० राउण्ड हवाइफायर, ६ घाइते

वीरगन्ज, १४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा सोमबार पर्साको वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६ जना घाइते भएका छन् […]