बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक

लण्डन ,  बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा दिवाकर आचार्य प्राध्यापक पदमा नियुक्त भएका छन्। दक्षिण एसियाली अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अत्यन्त प्रतिष्ठापूर्ण मानिने अक्सफोर्ड विश्वविद्यालयको पूर्वीय […]

नेपालको विजयी सुरुआत, न्यूजिल्यान्ड ३२ रनले पराजित

काठमाडौं- बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्डलाई विहीबार ३२ रनले पराजित गर्दै नेपालले […]

रंगेली घटना छानबिन आयोग बन्दैनः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री शक्ति बस्नेतले मोरङको रंगेलीमा भएको घटनाबारे छानविन आयोग गठन गर्ने समबन्धमा सरकारले कुनै सोच नबनाएको बताएका छन् । ‘रंगेली घटनाबारे गृह मन्त्रालयको ध्यानाकर्षण […]

संविधान संशोधनपछि संवाद पनि टुट्यो

काठमाडौं- संविधान संशोधनपछि जारी मधेस आन्दोलन मत्थर हुने आशा गरिए पनि त्यसो हुन सकेको छैन । संविधान संशोधन भएको पाँच दिनमा पनि कुनै सकारात्मक संकेत […]

भारतसँगका सन्धी सम्झौता पुनरावलोकनको तयारी, विज्ञ समूह बनाइयो

काठमाडौँ- सरकारले नेपाल-भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न र गहन तुल्याउन सुझाव प्रस्तुत गर्न विशिष्ट व्यक्तिको समूह गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा […]