काठमाडौं– अभिनेत्री रेखा थापाले औपचारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रवेश गरेकी छिन्। सोमबार राप्रपाले इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापालाई माला लगाएर राप्रपा […]
Category: नेपाल समाचार
World News
बस दुर्घटनामा पाँचको मृत्यु
पाँचथर, २६ मङ्सिर । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई […]
युकेमा सडक दुघर्टना, पैदल हिँडिरहेकी नेपाली महिलाको निधन
लन्डन– युकेको वोकिङमा शुक्रबार राति भएको सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । बेलायतको स्थानीय समयअनुसार राति करिब ८:४५ बजे वोकिङको मोनुमेण्ट रोडमा […]
यूरोपभरका कांग्रेस नेता कार्यकर्ता जर्मनीमा
जर्मनी– यूरोपभरका कांग्रेस नेता कार्यकर्ता जर्मनीमा भेला भएका छन् । नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि जर्मनीको फ्रयांकफोर्डको होस्ट होफमा हुने […]
चार बुँदे सहमति भएपछि अनशन तोडियो
सप्तरी, २५ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माँग राखी विगत अठार दिनदेखि आमरण अनशनमा बस्नुभएका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास […]






