‘सबै निर्वाचनमा एमालेको बहुमत’

काठमाडौं – प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेको बहुमत आउने दाबी गरेका छन् । एमले मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा ओलीले […]

स्थानीय चुनाव घोषणाको तयारीमा सरकार

काठमाडौं– सरकारले स्थानीय निकायको चुनावको घोषणा तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन हुने बताए । संसदीय […]

किन मागे गुरुराज घिमिरेले गृहमन्त्रीको राजीनामा ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका छन् । मुलुक टुक्र्याउने धम्की दिएका […]

आजदेखि देशभरका अदालत बहिष्कार

काठमाडौं – उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवीलगायत […]

प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु

काठमाडौं– पाँच पटकसम्म मन्त्रीमण्डल विस्तार गरिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउने घोषणा गरेका छन् । राजधानीमा शनिबार आयोजित धर्म निरपेक्ष […]