जितेपछि रवीन्द्रले भनेः लोकतान्त्रिक शासन कस्तो हुन्छ, हामी देखाउँछौँ

पोखरा- वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारीले कम्युनिष्टहरुको सरकार बन्दैमा एकतन्त्रीय तानाशाही व्यवस्था आउँछ भनेर नआत्तिन आग्रह गरेका छन् […]

गुल्मीबाट एमालेका गोर्कण विस्ट फराकिलो मतसहित विजयी

गुल्मी- नेकपा एमालेका युवा नेता गोकर्ण विस्ट गुल्मी क्षेत्र नम्बर २ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् । एमालेका सचिव समेत रहेका विस्टले नेपाली कांग्रेसका […]

शेरबहादुरको गृह जिल्लामा वाम गठबन्धनले खाता खोल्यो

डडेल्धुरा- डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका पठानसिंह बोहरा २१६९ मतले विजयी भएका छन् । बोहराले १३ हजार ५ सय ६६ प्राप्त गर्दै जित निकालेका […]

दोलखामा वाम गठबन्धनका उम्मेदवार गुरुङ साढे ३० हजार मतान्तरले विजयी

दोलखा- प्रतिनिधि सभाको एकमात्र सिट रहेको दोलखामा अहिलेसम्मकै फराकिलो मतान्तरले एमालको उम्मेदवार पार्वत गुरुङ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको […]

गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी

गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी […]