तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको स्थायी र केन्द्रीय कमिटीमा आफ्नो तर्फबाट रहने नेताको नामावली टुंगाउने गृहकार्यमा तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरु जुटेका छन् । पार्टी […]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको […]

उडेलगत्तै आगो लागेको विमानको ब्ल्याक बक्स भेटियो

क्युबाको हवाना विमानास्थल नजिकै भएको दुर्घटना भएको विमानमा ब्ल्याक बक्स भेटिएको क्यूबाका अधिकारीले बताएका छन् । बोइंग ७३७–२०१ शुक्रबार हवानास्थित विमानस्थलबाट उडेलगत्तै दुर्घटना भएका थियो […]

नायिका निशा अधिकारीले अमेरिकामा जन्म दिइन् छोरालाई

गर्भवती भएको केही महिनामै अमेरिका पुगेकी नायिका निशा अधिकारीले बिहीबार अमेरिकामा नै छोरालाई जन्म दिएकी छिन् । उनले केही महिनादेखि आफ्नो बढ्दै गरेको पेटको तस्बिर […]

पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: नरेश खपांगीमगर

लन्डन– नेपाल पत्रकार महासंघ, बेलायतको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुन: नरेश खपांगीमगर अध्यक्ष निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौथो अधिबेसनले खपांगीमगरलाई निर्विरोध […]