नौबिसे–नागढुङ्गा सवारी जामले बिरामीको बाटोमै मृत्यु

काठमाडौँ- सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले […]

ह्वाइट हाउसले ‘ट्रम्पको फोन कल डिटेल्स लुकाउने कोसिस गर्‍यो’

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध उजुरी दिने एक व्यक्तिले ह्वाइट हाउस अर्थात् अमेरिकी राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारी डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच भएको फोनको विवरण […]

पत्रकार खाशोगीको हत्या के साउदी राजकुमारकै योजनामा भएको हो ?

एजेन्सी- साउदी पत्रकार जमाल खाशोगीको हत्या साउदी राजकुमार मोहम्मद बिन सलमानकै योजनामा गरिएको खुलासा भएको छ । पत्रकार जमाल खाशोगीलाई गत वर्ष अक्टोबर २ मा […]

धमिलो पानीमा माछा मार्न प्रयत्न गर्नेसँग सचेत बनौंः प्रचण्ड

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाफा कमाउने अवस्था नरहने लगानीको वातावरण बन्न नसक्ने बताएका छन् । उनले समृद्ध राष्ट्रको कुरा गर्दा […]

सिद्धान्तको टुंगो नभएका कम्युनिष्टहरु नेपालमा ‘सी’ पथ परीक्षण गर्न लागेः नेता पौडेल

दाङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको टिप्पणी गरेका छन् । दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकाल […]