सशस्त्र प्रहरीका तीन पूर्वमहानिरीक्षक भ्रष्टाचार काण्डमा, धरौटीमा रिहा

काठमाडौं- सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । आर्थिक अनियमितताको अनुसन्धानमा रहेका पूर्व महानिरीक्षकहरुसँग अख्तियार […]

राप्रपामा सरकारलाई दिएको समर्थन फिर्ता लिन माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माग गरेका छन् । पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दको […]

सरकारको विकल्प खोज्ने बेला भएको छैन : सिटौला

चितवन- कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान […]

तत्काल सरकार परिवर्तन हुँदैनः दाहाल

विराटनगर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका छन् । विराटनगरमा एक कार्यक्रममा भाग लिन आएका दाहालले विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै कसैले […]