‘आईएसले युरोपमा ठूलो हमला गर्ने तयारी’

नेदरल्यान्ड- इस्लामिक स्टेट (आईएस) समूहसँग प्रायः विश्वका सबै राष्ट्रमा आक्रमण गर्नसक्ने शक्ति भएको युरोपोलले सोमबार बताएको छ । अझै पनि आफ्ना हमलालाई युरोपविरुद्ध बढी लक्षित […]

आन्दोलन जारी राख्ने मोर्चाको निर्णय

काठमाडौं- संविधान संशोधनलाई ‘नाटक’ भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ । मोर्चाको सोमबार राजधानीमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका […]

गोविन्द केसीको अनसन सर्‍यो

काठमाडौं- शिक्षण अस्पतालका डा. गोविन्द केसीले सोमबारबाट सुरु गर्ने भनिएको अनसन दुई साताका लागि स्थगित गरेका छन् । उनले संसदमा दर्ता भएको मनमोहन अधिकारी स्वाथ्य […]

कांग्रेसमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्र र जिल्ला सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुनेगरी उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । तर पार्टी समायोजन हुँदा सहसभापति हुनेका […]

मधेसी मोर्चाका माग सम्बोधन भयो : उपप्रधानमन्त्री रावल

बुटवल- उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चाले राखेका माग पूरा भएको बताउनुभएको छ । उहाँले संविधान संशोधनबाट जनसङ्ख्याका आधारमा निर्वाचन […]