मदन–आश्रित पत्रकारिता पुरस्कार चयन समिति गठन

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित मदन–आश्रित पत्रकारिता पुरस्कार चयनका लागि साहित्यकार तथा पत्रकार नारायण ढकालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ । […]

डायनाको यादमा डुब्यो बेलायती शाही जोडी

नयाँदिल्ली–बेलायती युवराज विलियम र युवराज्ञी केट मिडल्टनले शनिबार प्रेमको प्रतिक मानिने ताजमहलको अवलोकन गरे । सात दिने भारत भ्रमणको अन्तिम दिनको अवसर पारेर ताजमहल पुगेको […]

तीर्थालु बोकेको कार पल्टिँदा आठ घाइते

सुरुङ्गा (झापा)- ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर फर्किरहेका गरेको तीर्थालु बोकेको को१च ८११२ नंको स्कारपियो कार अनियन्त्रित भई पल्टिँदा आठजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत […]

भद्र सहमतिपालना गर्न प्रधानमन्त्रीको काँग्रेसलाई पुनः आग्रह

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी पूर्व भएको भद्र सहमतिअनुसार सरकारमा आउन नेपाली काँग्रेसलाई पुनःआग्रह गर्नुभएको छ । पार्टीको […]

मधेसी जनताको हत्या गर्ने सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छौं : त्रिपाठी

काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रिदयश त्रिपाठीले मधेस आन्दोलनका क्रममा सरकारले आन्दोलनकारीहरुको हत्या गरेको हुनाले सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिने बताएका छन् । […]