भोलि अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट शनिबार अपराह्न ४ बजे व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् […]

राष्ट्रपतिबाट ८ सय ८७ कैदीको कैद मिनाहा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ८ सय ८७ कैदीको भुक्तान […]

आफ्नो नाममा पत्र नआएसम्म गठबन्धन वार्तामा नबस्ने

काठमाडौं- संघीय गठबन्धनले आफ्नो नाममा वार्ताको आह्वानसहित पत्र आए सरकारसँग वार्तामा बस्न सकिने निर्णय गरेको छ । शुक्रबार राजधानीमा बसेको गठबन्धनको बैठकले आफ्नो नाममा पत्र […]

द्वन्द्वमा मारिएका चेपाङ परिवारले दिए देउवाविरुद्ध उजुरी

काठमाडौं- कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका धादिङको जोगिमाराका चेपाङ मजदुरहरुका आफन्तजनहरुले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उजुरी दर्ता गराएका छन । जोगीमारा बाट बिहीबार धादिङ सदरमुकाम […]

शेष घले दम्पतीको सम्पत्ति साढे ४ अर्ब थपियो

काठमाडौं- गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति यो करिव ४ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । अष्ट्रेलियाको बीआरडब्लु […]