सांसद बैठक छाडेर आईएनजीओको कार्यक्रममा हिँडेपछि रोकिएका विधेयक पारित

काठमाडौं–सांसद्हरुको गणपरक संख्या नपुगेर रोकिएका तीन वटा विधेयक आइतबार पारित भएका छन् । व्यवस्थापिका संसद्को आइतबार बसेको बैठकले न्याय सेवा आयोग विधेयक, न्याय प्रशासन विधेयक […]

कमल थापाको पार्टी औपचारिक रुपमा फुट्यो

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालसँग विद्रोह गरेर वरिष्ठ नेता केशरबहादुर विष्टले आइतबार ‘एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण अभियान’को घोषणा गरेका छन् । राजधानीको बुद्धनगरस्थित […]

प्रचण्डलाई चुरेभावरको चेतावनी, फाष्ट्र ट्रयाक भारतलाई दिए आन्दोलन गर्ने घोषणा

काठमाडौं– चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले भारतको इशारामा संविधान संशोधन हुन लागेको आरोप लगाएको छ । कसैलाई खुसी बनाउनकै लागि संविधान संशोधन हुन विडम्बनापूर्ण रहेको […]

भारत भ्रमणअघि संशोधन प्रस्ताव ‘नआउने’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव अघि बढ्ने सम्भावना करिब टरेको छ । दुई तिहाई समर्थन नपाएमा विधेयक ‘तुइने’ खतरा […]

यादव र ठाकुरले प्रधानमन्त्रीलाई एक्लै भेटेको भन्दै गठबन्धनमा असन्तुष्टि

काठमाडौं– संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे । […]