अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु

वासिङ्टन डिसी। अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् । […]

कोरोना भाइरस लक्षण: यूकेका बालबालिकामा ‘दुर्लभ र खतरनाक लक्षण’

लण्डन । बेलायतमा चिकित्सकहरूलाई बालबालिकामा देखिन थालेको कोरोनाभाइरस वा अन्य सङ्क्रमणसँग सम्बन्धित हुनसक्ने दुर्लभ तर खतरनाक लक्षणहरूप्रति सचेत रहन निर्देशन दिइएको छ। यूकेको राष्ट्रिय स्वास्थ्य […]

कोरोनाका कारण विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो

काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार […]

वुहानमा कोरोनाको स्वतन्त्र अनुसन्धान गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार

काठमाडौं । चीनले कोरोना भाइरसको उद्गम स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने आग्रह अस्वीकार गरेको छ । बेलायतमा रहेका चिनियाँ उच्च कूटनीतिज्ञ चेन वेनले यस्ता माग […]