प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता भएको छ । २०७७ माघ ९ गते प्रधानमन्त्रीले अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भन्दै बहस […]

जानेट यालेन बनिन् अमेरिकी इतिहासमै पहिलो महिला अर्थमन्त्री

न्यूयोर्क । अमेरिकामा इतिहासमै पहिलो पटक महिला अर्थमन्त्री बन्ने भएकी छिन् । सिनेटले अर्थमन्त्री अर्थात ट्रेजरी सेक्रेटरीमा जानेट यालेनको नाम स्वीकृत गरेसँगै उनी पहिलो महिला […]

ट्रम्पले गरे फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना

पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उहाँले कार्यालय स्थापना […]

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी

लण्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने […]

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

सिड्नी । अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत […]