गोर्खा वार्ताको तयारीबारे बेलायती मन्त्री,राजदूत र गोर्खा प्रतिनिधिबीच के भयो छलफल? (पत्र सहित)

लन्डन । गोर्खा अभियन्ताहरुको १३ दिन लामो आमरण अनशन टुंग्याउन गरिएको सहमति बमोजिम त्रि-पक्षीय वार्ताको तयारीका लागि यहाँस्थित नेपाली दूतावासमा एक बैठक बसेको छ। लन्डनस्थित […]

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

अबु धाबी  – अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त […]

एमसिसीले नेपाल सरकारलाई पठायो ११ प्रश्नका जवाफ, यस्तो छ पूर्णपाठ

काठमाडौं । अमेरिकी सहयोग परियोजना ९एमसीसी० ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै […]

आज हरितालिका तीज, यस्तो छ धार्मिक विश्वास

काठमाडौं । शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । […]

संखुवासभा हत्या प्रकरण: सिंगो गाउँ नै शोकमा, प्रहरीले अझै पाएन ‘क्लू’

संखुवासभा – परिवारै सखाप बनाएको घटनाले मादी-१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्कीले बताए […]