भाइले कुटेर दाजु ठहरै

धनगढी, २३ साउन । धनगढी नगरपालिका–८ धनगढी गाउँमा घरायसी विवाद चर्किदै जाँदा सहोदर दाजु भाइबीच भएको कुटपिटको घटनाबाट आज एक व्यक्तिको मृत्यु भएको छ । […]

प्रतिवेदन आजै संविधानसभामा लैजाने

काठमाडौं, २४ साउन । हिजो शनिबार मध्यरातमा सिमांकनसहित छ प्रदेशमा भएको नयाँ सहमतिबारे सिंहदरबार सम्वाद समितिमा आइतबार विहान ११ बजेदेखि नै दलहरु बैठकमा जुटेका छन् […]

दलहरुबीच छ प्रदेशमा सहमति

काठमाडौं, २३ साउन । प्रमुख दलका शीर्ष नेताहरुबीच सीमाङ्कनको विषयमा केही फरक मत भए मोटामोटी छ प्रदेश बनाउन सहमत भएका छन् । प्रमुख दलका शीर्ष […]

संविधानसभाको बैठक आइतबार एक बजे

काठमाडौँ, २३ साउन । संविधानसभाको बैठक पुनः आइतबार १ बजेका लागि सरेको छ । प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन नसक्दा संविधानसभाको बैठक सारिएको […]

तिनहुमा बस खस्दा चारको मृत्यु

पाल्पा, २३ साउन । पाल्पाको दोभानस्थित सिद्धबाबामा शनिबार पहिरो खसेपछि भएको मिनिबस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ५७७१ […]