राजेन्द्र महतो फेरि बिरामी

सिरहा- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज फेरि बिरामी पर्नुभएको छ । सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै बेला अचानक उच्च रक्तचाप बढेर उहाँ बिरामी […]

मोर्चाको शीर्ष नेतृत्वसँग वार्ता गरी प्याकेजमै सहमति खोज्ने पाँच दलको निर्णय

काठमाडौं- प्रमुख तीनसहित पाँच राजनीतिक दलका शीर्ष नेताहरुले मधेसी मोर्चासम्बद्ध दलहरुका शीर्ष नेताहरुसँग छलफल गरी निकास खोज्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार […]

इन्धन तस्करी र कालोबजारीमा सरकारी संयन्त्रकै संलग्नता : आयोग

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले इन्धन तस्करीमा सरकारको सहयोग रहेको दाबी गरेको छ । आयोगका सदस्यहरुले एक महिना लगाएर गरेको प्रतिवेदन बुधबार सार्वजनिक गर्दै आयोगले प्रशासन […]

गुल्मीमा एकैघरका दुई बालकको रहस्यमय मृत्यु,सौतेनी आमा पक्राउ

गुल्मी । गुल्मीको हाडहाडे गाविसमा एकै घरका दुई बालकको रहस्यमय मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा हाडहाडे गाविस–९ स्थित नरेन्द्र पुनका ५ वर्षीय र […]

विद्यार्थीको टाउकोमा ताकी ताकी गोली हानियो

पाकिस्‍तान  । पाकिस्‍तानमा आतंकवादीले फेरि एक पटक आफ्नो घिन लाग्दो चरित्र देखाउँदै विश्वविद्यालयमा आक्रमण गरेका छन् । आतंकवादीले पेशावरमा रहेको बाचा खान विश्वविद्यालयमा बुधबार बिहानत […]