काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो […]
Category: Slider News
अष्ट्रेलियामै पहिलोपटक सिड्नीमा मनाइयो नारायणगोपाल स्मृति दिवस
सिड्नी । अष्ट्रेलियामा पहिलो पटक एभरेष्ट बुचरीको आयोजनामा स्वरसम्राट नारायणगोपलको स्मृति दिवस मनाइएको छ । विदेशमा रहेका नेपालीहरुमाझ नारायणगोपालले नेपाली गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको […]
बेलायतमा ओमिक्रोन समुदायस्तरमा फैलिएको पुष्टि
लन्डन – बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री […]
नेपाली समाज नटिङहमको अध्यक्षमा रविन्द्र शर्मा, अरु को को भए निर्वाचित ?
लन्डन । मिडल्यान्डको नटिङहममा बस्ने नेपालीहरुको संस्था नेपाली समाज नटिङहमको अध्यक्षमा रविन्द्र शर्मा निर्वाचित भएका छन् । सोमबार नटिङहमको द क्लब बारमा निवर्तमान कार्यसमितिका अध्यक्ष […]
बेलायत र अमेरिकामा रहेका रोहिंज्याँ शरणार्थीले फेसबुकसँग मागे १५० अर्ब डलर क्षतिपूर्ति
लन्डन्- घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएकाे अाराेप लगाउँदै बेलायत र अमेरिकामा रहेका राेहिंज्याँ शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेकाे भन्दै […]






