पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर- आजदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको […]

सिङ्घानिया हत्याका योजनाकार यादव पक्राउ

जनकपुरधाम- टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानिया हत्याका योजनाकार जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामक भूमिगत सङ्गठनका अध्यक्ष धर्ती सिंह भनिने चनरदीप यादवलाई प्रहरीले पक्राउ गरेको […]

यस्तो छ ‘बाटोमुनिको फूल’को ट्रेलर

काठमाडौं- हिट फिल्म ‘बाटोमुनीको फूल’को सिक्वेलको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीय छुवाछुत प्रथाको कुरालाई प्राथमिकता दिइएको छ । सबैजसो लिड कलाकार फिचरिङमा […]

एमालेका पूर्वसांसद हत्या आरोपमा पक्राउ

काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वसांसद योगनारायण यादव पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यादवलाई नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट पक्राउ गरेको […]

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ स्वदेश फर्किए

काठमाडौँ- भारतमा उपचारपछि स्वास्थ्यमा सुधार आएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ आज स्वदेश फर्कनुभएको छ । जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रियगानका सङ्गीतकारसमेत रहेका गुरुङ […]