आयोगले भन्यो : १० : ३० सम्म २० देखि ४२ प्रतिशतसम्म मत खस्यो

पहिलो चरणको निर्वाचन अन्तगर्त आज साढे १० बजेसम्म २० देखि ४२ प्रतिशतसम्म मतदान भएको निर्वाचन आयोगले जनाएको छ । १०:३० बजेसम्म सवैभन्दा बढी मतदान मनाङमा […]

२८१ स्थानीय निकायमा मात्रै मतदान, निर्वाचन आयोग भन्छ : शान्तिपूर्ण र उत्साहजनक मतदान जारी

काठमाडौं– स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य जारी […]

गठ्ठाघरमा भेटियो फर्सीभित्र सकेट बम, यसरी पारियो निस्क्रिय

भक्तपुर– भक्तपुरको गठ्ठाघर बाट कौशलटारतिर जाने सहायक सडकमा फर्सिभित्र राखेको अवस्थामा सकेटबम भेटिएको छ । पहिलो चरणको स्थानिय निर्वाचन शुरु भईसकेको समयमा भेटिएको सकेटबम नेपाली […]

मतदान गर्दै प्रधानमन्त्रीले भने : तालमेल अनुसार नै मतदान गरेँ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट […]

मतदाता अघिल्लो दिनै किन पुगे मतदान केन्द्रमा ?

धादिङ – जिल्लाका दुर्गम गाउँका मतदाता मतदानको अघिल्लो दिन शनिबारै मतदान केन्द्र आइपुगेका छन् । रुबीभ्याली गाउँपालिका ५ नेवेरका मतदाता दुई दिन हिँडेर शनिबार दिउँसो […]