वर्तमान सरकार अलोकप्रिय : प्रवक्ता शर्मा

पोखरा, १८ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति […]

राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँन झण्डा महोत्सव गरिदैं

लहान, १८ माघ – राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ […]

बेलायतमै ‘सुटिङ’ भएको चलचित्र ‘एटीन’ चल्ने भो सफारीमा

लण्डन । बेलायतमा एक अर्को नेपाली चलचित्र चल्ने भएको छ । बेलायतमै ‘सुटिङ’ भएको चलचित्र एटीन ह्यारोस्थित सफारी सिनेमा हलमा चल्ने भएको हो । बेलायतबाट निर्मित नेपाली […]

स्कटल्याण्डमा नेपाली पढ्न उत्सुक भए नेपाली बालबालीका

लण्डन। स्कटल्याण्डको एडिनबर्गमा नेपाली पाठशाला सञ्चालनमा आए सँगै बालबालिकाहरु नेपाली पढ्न उत्सुक देखिएका छन् । नेपाली पढाइने पाठशाला संचालनमा आएपछि प्रवासमा बसोबास गरिरहेका नेपालीका बालबालिकाले नेपाली […]

दुतावासबाटै नागरिकता पाउने गरी बिद्येयकमा ब्यवस्था गर्न एनआरएन उपाध्यक्ष कुल आचार्यको माग

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्यले संसदीय समितिबाट पारित गैरआवासिय नागरिकताबारे केही प्रावधान सच्याउनु पर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको […]