एक हप्ताभित्र सहमति हुन्छ

नेकपा (एमाले)का  नेता माधवकुमार नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच घनीभूत छलफल सुरु भएकाले एक हप्ताभित्र संविधानका विवादित विषयमा टुङ्गो लाग्ने बताउनुभएको छ । […]

चीनका विदेशमन्त्री वाङ यी काठमाडौंमा

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक सद्भावना भ्रमणमा आज यहाँ आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय […]

आन्दोलनबाट संविधान जारी हुँदैन : प्रचण्ड

प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संविधानका विवादित मुद्दामा राजनीतिक सहमति खोज्ने विषयमा छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको […]

क्रिसमसमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति डा रामवरण यादवले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि […]

ओली र दाहालबीच समझदारी

संविधानका विवादित विषयलाई लिएर पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षी दलबीच बढेको विवाद र  अविश्वासको वातावरणलाई हटाउन प्रमुख दलहरू अग्रसर भएका छन् । हिजो बुधबार राति […]