ग्यासको अभाव हट्ने

वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले ग्याँस अभाव अब हट्दै जाने दोहोर्‍याएका छन् । संसदको सुशासन तथा अनुगमन समितिले ग्याँसको अभावबारे छलफल गर्न बोलाएको बैठकमा […]

समानन्तर सरकार र सेना गठन गरिने

एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले सत्तापक्षले प्रश्नावली समिति बिघटन गरी बार्ताको वातावरण नबनाए समानान्तर सरकार र सेना गठन गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी […]

सहमतिमा संविधान जारी हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले केही दिनमै सहमतिमा संबिधान जारी हुने बताएका छन् । रुपन्देहीको फर्साटिकरमा आज ज्ञानोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको भवन उदघाटन गर्दै प्रधानमन्त्री कोइरालाले […]

जनतालाई अधिकार सम्पन्न नबनाउने प्रवृत्ति हाबी : अध्यक्ष दाहाल

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई अधिकार दिने कि नदिने भन्ने विषयमा नै दलहरुबीच तीव्र मतभेद रहेको बताउनुभएको छ । एमाओवादी नेतृत्वमा रहेको ३० दलीय […]

आन्दोलनकारी र प्रहरीबीच झडप

विभिन्न सरकारी कार्यालय बाराको कलैयाबाट सिमरा सार्ने निर्णयको विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड गर्न गएका […]