घुस लिँदालिँदै मालपोतका नासु पक्राउ

सुनसरी, फाल्गुन १५ । सप्तरीको मालपोत कार्यालयका नासु राजेन्द्रकुमार साह सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वान्चल […]

माथिल्लो कर्णाली छलफलमा झडप

दैलेख, फाल्गुन १५ । दैलेखमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु गर्ने विषयमा छलफल गर्न बोलाइएको कार्यक्रममा झडप भएको छ । लगानी बोर्ड र लगानीकर्ता […]

आन्दोलनको तयारी अन्तिम चरणमा

एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले राजधानीमा गर्ने शक्ति प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । भोलि खुलामञ्चमा हुने प्रदर्शनमा झण्डै दुई लाख जनता उतार्ने […]

म्याग्दीमा स्वाइनफ्लुको जोखिम

मुक्तिनाथ दर्शनका लागि भारतबाट भित्रने पर्यटकका कारण म्याग्दी जिल्लावासी स्वाइनप्mलुको उच्च जोखिममा परेका छन् ।  छिमेकी देश भारतमा महामारीको रुप लिइरहेको स्वाईनफ्लुले देशका अन्य क्षेत्रमा […]

नयाँ एयरबसबाट व्यवसायिक उडान सुरु

नेपाल वायुसेवा निगमको नयाँ एअरबस ‘सगरमाथा’ले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । निगमको एअरबस ‘ए थ्री ट्वेन्टी’ले शुक्रबार सयजना यात्रु बोकेर काठमाडौं–नयाँ दिल्ली रुटमा […]