बिल गेट्स बने विश्वका सर्बाधिक धनी

काठमाडौं, फाल्गुन १९ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका छन् । विश्वका सबै भन्दा धनी […]

८१ वर्षीया वृद्धा घर निकाला

सल्यान, १८ फागुन । दार्माकोटमा घर निकाला गरिएकी वृद्धा सल्यानको श्रीनगरमा एक महिनादेखि अलपत्र परेकी छन् । दार्माकोट गाविस ८ पैयाँडाँडाकी ८१ वर्षीया मनी वलीलाई उनका […]

एसिड प्रकरणमा परिवारको असहयोग

काठमाडौं, फाल्गुन १८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमले राजधानीको बसन्तपुरमा केही दिन अघी दुइ बालिकामाथी भएको एसीड आक्रमणका अभियुक्ताको खोजीमा पिडीत र उनीहरुका आफन्तले […]

स्वाइनफ्लुले कसैको निधन भएको छैन : स्वास्थ्यमन्त्री

काठमाडौं, फाल्गुन १८ । काठमाडौंमा स्वाईन फ्लूबाट एक महिलाको मृत्यु भएको सार्वजनिक भएको अर्को दिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले भने कसैको पनि मृत्यु नभएको ठोकुवा गरे […]

सरकारको ‘सुरक्षा चुनौती’ मा प्रचण्डदेखि सिके राउतसम्म

१८ फागुन, काठमाडौं । सरकारले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आन्दोलनदेखि विप्लव माओवादी, कमल थापा र सीके राउतसम्मलाई सुरक्षा चुनौतीको सूचीमा राखेको छ । व्यवस्थापिका […]