‘बिचौलियालाई पस्न नदिनू’

काठमाडौँ, १६ चैत । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी र सेवाग्राहीका बीचमा बिचौलियाको प्रवेश नगराउन मालपोत कार्यालय कलङ्कीलाई निर्देशन दिनुभएको छ । मालपोत कार्यालय कलङ्कीले […]

वार्तामा बस्न दललाई सभाध्यक्षको आग्रह

काठमाडौँ, १६ चैत । सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा सहमतिका लागि अविलम्ब वार्तामा बस्न प्रमुख दलका नेतालाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको […]

अपाङ्ग नातिनी बलात्कार गर्नेविरुद्ध मुद्दा

गोरखाबजार, १६ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका गोरखा भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी […]

डा केसीको अनशनप्रति एमाओवादीको ऐक्यबद्धता

काठमाडौँ, १६ चैत । एकीकृत (नेकपा)माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा रहनुभएका चिकित्सक डा गोविन्द केसीलाई आज भेटी ऐक्यबद्धता जनाउनुभएको छ । […]

च्यारिटीका लागि तयारी बैठक सम्पन्न :

शिव भण्डारी लन्डन । गैरआवासीय नेपाली संघ यूके र नेपाल पत्रकार महासंघ युकेको संयुक्त आयोजानमा ३१ मे लन्डनमा हुने च्यारिटी कार्यक्रमको तयारी समितिको बैठक सम्पन्न […]