काठमाडौंमै पहिरो गयो, २ सय परिवार विस्थापित

काठमाडौं, ३० जेठ । ताप्लेजुङमा गएको पहिरो ठूलो जनधनको क्षति भएको घट्ना सेलाउन नपाउँदै शनिबार काठमाडौंमै पहिरो जाँदा २ सय घर परिवार विस्थापित भएका छन् […]

गच्छदार मोर्चाबाट भागे, मधेसी जनतालाई धोका

काठमाडौं, ३० जेष्ठ ।  मधेशी मोर्चाबाट असन्तुष्ट बनेका मधेसवादी दललगायतका पाँच दलले आज राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेटी संविधानको रक्षा गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका […]

दुर्घटनामा २१ तीर्थयात्रीको मृत्यु

नयाँ दिल्ली, ३० जेठ । भारतको दक्षिणी भागमा शनिबार तीर्थयात्री बोकेको एक भ्यान एक पुलबाट नदीमा खस्दा छ बालबालिकाका साथमा २१ व्यक्तिको मृत्यु भएको जानकारी […]

राजेश हमालको नाम लिदै केटी खेलाउदै

राजेश हमालको नाम लिदै केटी खेलाउदै संचारकर्मी हरि पोख्रेलको कालो कर्तुत छताछुल्ल हुने गरी पोखिएको छ । टेलिभिजन कार्यक्रमको नाममा उनले दर्जनौ युवतीहरुलाई फसाएर यौन […]

एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठको निधन

काठमाडौँ, ३० जेठ । अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गएराति करेन्ट लागेर निधन भएको छ । भूकम्पका कारण मङ्गलबजारमा रहेको पुरानो […]