राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन

काठमाडौं, १९ भदौ । राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा आज बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत एवम् प्रसाद ग्रहण गर्नुभएको […]

विश्वकै होचा डाँगीको निधन

काठमाडौं, १९ भदौ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ । पचहत्तर […]

प्रहरीकै गोली लागेर हवल्दारको मृत्यु

बर्दिया, १९ भदौ । शुक्रवार बर्दियाको मैनापोखरमा थरुहट आन्दोलनलाई कमजोर बनाउने नियतका साथ सुनियोजित एवम् योजनावद्ध रुपले घटना घटाइएको आरोप थरुहट संघर्ष समितिले लागाएको छ […]

सेना परिचालन संवैधानिक छ : अदालत

काठमाडौं, १८ भदौ । सर्वोच्च अदालतले कैलालीलगायत जिल्लामा स्थानीयस्तरमा प्रजिअलाई सेनासँग सहयोग लिन सक्ने अधिकारसंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलासले […]

क्यान्सर पीडितलाई सहयोग

काठमाडौं, १८ भदौ । नेपाल विद्यार्थी सङ्घ बेलायतले क्यान्सर पीडित हेमन्तकुमारी थापाको स्वास्थ्योपचारका लागि आज रु दुई लाख २७ हजार सहयोग गरेको छ । नेपाली […]