नेपाललाई भारतको चुनौती : चीनसँग सहयोग लिनुस्, हामी स्वागत गर्छौं

काठमाण्डौ २२ असोज । नेपालमाथि भइरहेको नाकाबन्दीलाई भारतले एकपटक फेरि अस्वीकार गरेको छ । नेपालमा अफिसियल या अनअफिसियल कुनै प्रकारको नाकाबन्दी नगरिएको जनाउँदै भारतले अहिलेको समस्या […]

लामो दुरीका ७५ प्रतिशत गाडी थन्किए, बसपार्कमा यात्रु अलपत्र

काठमाण्डौ २२ असोज । काठमाडौंबाट लामो दुरीमा चल्ने सवारीसाधनको संख्या झण्डै ७५ प्रतिशतले घटेको छ । भारतको अघोषित नाकाबन्दीका कारण तेल पाउन मुस्किल भएपछि लामो […]

सुनौलीमा नाकामा मानिस हिँड्नसमेत रोक

भैरहवा २१ असाेज ।  नेपाल–भारत सुनौली नाकामा तैनाथ सुरक्षाकर्मीहरुले बुधवारदेखि मानिसलाई समेत आवत–जावतमा रोक लगाएका छन् । बुधवार वेलहिया नाकामा मधेशी मोर्चा र सुरक्षाकर्मीबीचको झडपपछि […]

कालोबजारी गर्नेलाई कारबाही हुन्छ– विभाग

काठमाण्डौ, २१ असोज । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पेट्रोलियम पदार्थको कालोबजारी गरिएमा कडा कारबाही गर्ने जनाएको छ । नेपाल आयल निगमले मौज्दातमा रहेको इन्धन वितरण […]

दसैँका लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइने

काठमाण्डौ, २१ असोज ।  दसैँ र तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा ल्याइने भएको छ। उपल्लो मुस्ताङका छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ […]